सिभिल सोसाइटी नाउ

सस्थागत सम्भावनालाई उजागर गरौ ।
आफ्नो संस्थाको क्षमता र वित्तीय स्रोतलाई सुनिश्चित गरौ ।

सिभिल सोसाइटी नाउ

सस्थागत सम्भावनालाई उजागर गरौ ।
आफ्नो संस्थाको क्षमता र वित्तीय स्रोतलाई सुनिश्चित गरौ ।

संस्थाहरूको लागि सिएसएन

हामी के प्रदान गर्छौं / हाम्रा सेवाहरु

हाम्रा तीन वटा प्रमुख सेवाहरू मार्फत विशिष्ट सामग्री प्रदान गर्दछौं। अनलाइन पुस्तकालय प्रयोग गर्नुहोस्, प्र्याक्टिशनर मिट-अप्सहरूमा सहभागी हुनुहोस्, र अनलाइन वेबिनारहरूमा जोडिनुहोस्।

अनलाइन लाब्रेरी

सम्पादन योग्य टेम्प्लेट, गाइड लाइन र पोलिसी र नीतिहरूलाई अंग्रेजी र नेपाली भाषामा उपयोग गर्नुहोस्।

संस्थागत क्षमता सुदृढीकरणका लागि लक्षित इभेन्टहरू

पिन (PIN) नेपालका कर्मचारी, CSN सदस्यसंस्थाहरू तथा सम्बन्धित सरोकारवालासँग आवश्यकता आधारित पियर टु पियर सेसनबाट लाभ लिनुहोस्। सबैका लागि शिक्षाको सुनिश्चितताका लागि नागरिक समाजको भूमिकालाई प्रवर्द्धन गर्ने ACCESS परियोजनामा CSN एक महत्वपूर्ण अङ्गको रूपमा समावेश छ। 

वेबिनारहरू

पिनका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विशेषज्ञहरूबाट सञ्चालित वेबिनारहरूमा सहभागी हुनुहोस् ।

अनलाइन लाब्रेरी

सम्पादन योग्य टेम्प्लेट, गाइड लाइन र पोलिसी र नीतिहरूलाई अंग्रेजी र नेपाली भाषामा उपयोग गर्नुहोस्।

संस्थागत क्षमता सुदृढीकरणका लागि लक्षित इभेन्टहरू

पिन (PIN) नेपालका कर्मचारी, CSN सदस्यसंस्थाहरू तथा सम्बन्धित सरोकारवालासँग आवश्यकता आधारित पियर टु पियर सेसनबाट लाभ लिनुहोस्। सबैका लागि शिक्षाको सुनिश्चितताका लागि नागरिक समाजको भूमिकालाई प्रवर्द्धन गर्ने ACCESS परियोजनामा CSN एक महत्वपूर्ण अङ्गको रूपमा समावेश छ। यस परियोजनाबारे विस्तृत जानकारी:

वेबिनारहरू

पिनका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विशेषज्ञहरूबाट सञ्चालित वेबिनारहरूमा सहभागी हुनुहोस् ।

सदस्य सस्थाहरूको भनाइ...

सदस्य सस्थाहरूको भनाइ...

हामीले परियोजनाको दिगोपन, जोखिम मूल्यांकन र अनुगमन/मूल्याङ्कन प्रणाली डिजाइन गर्न CSN का स्रोतहरू प्रयोग गरेका थियौ  जस बाट हाम्रो सस्थाले नयाँ कोष सुरक्षित गर्न मद्दत पुर्यायो

सिएसएन सदस्य, नेपाल

हामीले परियोजनाको दिगोपन, जोखिम मूल्यांकन र अनुगमन/मूल्याङ्कन प्रणाली डिजाइन गर्न CSN का स्रोतहरू प्रयोग गरेका थियौ  जस बाट हाम्रो सस्थाले नयाँ कोष सुरक्षित गर्न मद्दत पुर्यायो

सिएसएन सदस्य, नेपाल

हामीसँग निःशुल्क जोडिनु होस् ।

किन सिभिल सोसाइटी नाउमा आवद्धता हुने?

पिनको वर्षौंको सस्थागत र विषयगत अनुभवबाट लाभ उठाउनुहोस्। संस्थाको उद्देश्य र विषयवस्तु मिल्ने सस्थाहरु संग अनुभब र सिकाइ आदन प्रदान गर्नु होस् ।

निःशुल्क सदस्यता

सदस्य बनेपछि निःशुल्क रूपमा हाम्रा स्रोतहरू पहुँच गर्नुहोस्।

स्थानियस्तरका सामग्री

विभिन्न सिएसएन देशहरूमा सञ्चालन गर्ने व्यावहारिक अनुभवबाट तयार गरिएको विशेष सामग्रीको लाभ उठाउनुहोस्।

new-on-demand

माग अनुसारका सेवाहरू

आफ्नो संस्थाका आवश्यकतामा केन्द्रित हुनुहोस् र आफ्ना प्राथमिकताहरू अनुरूपको सहयोग प्राप्त गर्नुहोस्।

exchange

संस्थागत आदानप्रदान

अन्य नागरिक समाजका सहभागीहरूसँग सम्बन्ध स्थापित गर्नुहोस् र एकअर्काको अनुभवबाट सिक्नुहोस्।

नयाँ के छ?

हाम्रा गतिविधिहरू बारे अद्यावधिक रहन LinkedIn मा हामीलाई फलो गर्नुहोस् र विश्वभर सिएसएनमा भइरहेका कार्यक्रमहरूको सम्पूर्ण जानकारी प्राप्त गर्नुहोस्।