सिभिल सोसाइटी नाउ

सस्थागत सम्भावनालाई उजागर गरौ ।
आफ्नो संस्थाको क्षमता र वित्तीय स्रोतलाई सुनिश्चित गरौ ।

संस्थाहरूको लागि सिएसएन

हामी के प्रदान गर्छौं / हाम्रा सेवाहरु

हाम्रा तीन वटा प्रमुख सेवाहरू मार्फत विशिष्ट सामग्री प्रदान गर्दछौं। अनलाइन पुस्तकालय प्रयोग गर्नुहोस्, प्र्याक्टिशनर मिट-अप्सहरूमा सहभागी हुनुहोस्, र अनलाइन वेबिनारहरूमा जोडिनुहोस्।

अनलाइन लाब्रेरी

सम्पादन योग्य टेम्प्लेट, गाइड लाइन र पोलिसी र नीतिहरूलाई अंग्रेजी र नेपाली भाषामा उपयोग गर्नुहोस्।

क्षमता विकासका लागि आवश्यकतामा आधारित इभेन्टहरू

पिन र सिभिल सोसाइटी नाउमा आवद्ध गैर-नाफामुखी संस्थाका कर्मचारीहरूसँग आवश्यकता अनुसारको पीयर-टु-पीयर संस्थागत र बिषयगत क्षमता अभिवृद्धि आदानप्रदानबाट लाभ उठाउनुहोस्।


वेबिनारहरू

पिनका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विशेषज्ञहरूबाट सञ्चालित वेबिनारहरूमा सहभागी हुनुहोस् ।

सदस्य सस्थाहरूको भनाइ...

हामीले परियोजनाको दिगोपन, जोखिम मूल्यांकन र अनुगमन/मूल्याङ्कन प्रणाली डिजाइन गर्न CSN का स्रोतहरू प्रयोग गरेका थियौ  जस बाट हाम्रो सस्थाले नयाँ कोष सुरक्षित गर्न मद्दत पुर्यायो

सिएसएन सदस्य, नेपाल

हामीसँग निःशुल्क जोडिनु होस् ।

किन सिभिल सोसाइटी नाउमा आवद्धता हुने?

पिनको वर्षौंको सस्थागत र विषयगत अनुभवबाट लाभ उठाउनुहोस्। संस्थाको उद्देश्य र विषयवस्तु मिल्ने सस्थाहरु संग अनुभब र सिकाइ आदन प्रदान गर्नु होस् ।

निःशुल्क सदस्यता

सदस्य बनेपछि निःशुल्क रूपमा हाम्रा स्रोतहरू पहुँच गर्नुहोस्।

स्थानियस्तरका सामग्री

विभिन्न सिएसएन देशहरूमा सञ्चालन गर्ने व्यावहारिक अनुभवबाट तयार गरिएको विशेष सामग्रीको लाभ उठाउनुहोस्।

new-on-demand

माग अनुसारका सेवाहरू

आफ्नो संस्थाका आवश्यकतामा केन्द्रित हुनुहोस् र आफ्ना प्राथमिकताहरू अनुरूपको सहयोग प्राप्त गर्नुहोस्।

exchange

संस्थागत आदानप्रदान

अन्य नागरिक समाजका सहभागीहरूसँग सम्बन्ध स्थापित गर्नुहोस् र एकअर्काको अनुभवबाट सिक्नुहोस्।

नयाँ के छ?

हाम्रा गतिविधिहरू बारे अद्यावधिक रहन LinkedIn मा हामीलाई फलो गर्नुहोस् र विश्वभर सिएसएनमा भइरहेका कार्यक्रमहरूको सम्पूर्ण जानकारी प्राप्त गर्नुहोस्।