पर्यावरणमैत्री फोहोर व्यवस्थापन यस भिडियोले संस्थाहरूले उत्पादन गर्ने फोहोरको मात्रा घटाउन र अपरिहार्य फोहोर सुरक्षित रूपमा व्यवस्थापन गर्न चाल्न सक्ने व्यावहारिक उपायहरू बताउँछ। हामी यस विषयमा हाम्रो गाइड पढ्न पनि सिफारिस गर्छौं।यदि भिडियो प्ले भएन भने, कृपया यो लिङ्क प्रयोग गर्नुहोस् ।